Gesponsert
EKANTIPUR.COM
एयर इन्डिया जहाज दुर्घटना : गुजरातका पूर्वमुख्यमन्त्री विजय रुपाणीको निधन
एयर इन्डियाको जहाज दुर्घटनामा गुजरातका पूर्वमुख्यमन्त्री विजय रुपाणीको निधन भएको छ । बिहीबार अहमदाबादबाट लन्डनका लागि उडेको एयर इन्डियाको एआई-१७१ जहाज दुर्घटनामा पूर्वमुख्मयन्त्री रुपाणीको निधन भएको हो । रुपाणीको निधन केन्द्रीय मन्त्री सीआर पाटिलले पुष्टि गरेका छन् ।
0 Kommentare 0 Anteile 53 Ansichten 0 Vorschau