Gesponsert
EKANTIPUR.COM
टाइगर टप्स : नेपाल चिनायो, नेपालले चिनेन
टाइगर टप्सको आँगनमा उसैगरी उभिएकै छन्– साल, भेल्लर, जामुन, करम र टाँटरीका रूख । जंगली हात्ती ध्रुवे रात–साँझ यिनै रूखको छेउ भएर हिँड्छ । ध्रुवेका दुई ‘केटाकेटी’– ४ वर्षीय कैलाशप्रसाद र ८ वर्षीया रूपकली, टाइगर टप्सका तिनै रूखका सियालमुनि हुर्किरहेका छन् । पुरानो अराजक छविलाई ध्रुवेले अहिले सुधारेको छ ।
0 Kommentare 0 Anteile 41 Ansichten 0 Vorschau