Patrocinados
THAHAKHABAR.COM
कंगोमा डुङ्गा डुब्दा कम्तीमा ५४ जनाको मृत्यु
उत्तरपश्चिमी प्रजातान्त्रिक गणतन्त्र कंगोको डुङ्गा डुब्दा कम्तीमा ५४ जनाको मृत्यु हुनुका साथै अन्य केही बेपत्ता भएका छन्। उत्तरी इक्वेटुर प्रान्तको तुम्बा तालमा बुधबार भएको उक्त दुर्घटनामा तीनवटा ठूला डुङ्गाहरू रहेका प्रान्तीय गृहमन्त्री क्रिस्पिन एमपुटु मोलियाले जानकारी दिए। ‘हामीले अहिलेसम्म दर्जनौं जीवित व्यक्तिलाई उद्धार गरेका छौँ। अझै पनि कैयौँको सङ्ख्यामा मानिसहरू हराइरहेका छन्’, उनले एएफपीसँग भने। उद्धारमा संलग्न स्थानीय बासिन्दा डियु मर्सी अकुलाले मृत्यु हुनेको सङ्ख्या ५४ पुगेको बताए।&nbsp...
0 Commentarios 0 Acciones 111 Views 0 Vista previa