Sponsored
EKANTIPUR.COM
इजरायल-इरान भीषण भिडन्त : तेहरानदेखि तेलअवीवसम्म मिसाइल वर्षा
इजरायलले दोस्रो दिन शनिबार पनि इरानविरुद्धको हवाई आक्रमणलाई निरन्तरता दिएको छ । इरान पनि जवाफी हमलामा उत्रिएको छ । पश्चिम एसियाली दुई मुलुकबीच तनाव चर्किंदा विश्व नै तरंगित भएको छ ।इरानविरुद्ध ‘अपरेसन राइजिङ लायन’ चलाइरहेको इजरायलका अधिकारीहरूले डेढ सयभन्दा बढी निसानामा आक्रमण गरिएको जनाएका छन् ।
0 Comments 0 Shares 39 Views 0 Reviews