Спонсоры
THAHAKHABAR.COM
बगदादस्थित अमेरिकी सैन्य अखडामा आक्रमण नगर्न इराकको आग्रह
बग्दाद : इराकले आफ्नो देशमा रहेका अमेरिकी सैन्य संरचनामा आक्रमण नगर्न आग्रह गरेको छ। इजरायल र इरानबीच झडप भइरहेका वेला इराकले उक्त आग्रह गरेको हो। इराकको सरकार इरानको नजिकको सहयोगी हो भने अर्कोतिर इरानको कट्टर शत्रु संयुक्त राज्य अमेरिकाको रणनीतिक साझेदार पनि हो। इराकमा लगभग दुई हजार ५०० अमेरिकी सैनिक तैनाथ छन्। इराकी सरकारले इरानलाई आफ्नो क्षेत्रमा आक्रमण नगर्न आग्रह गरेको एक वरिष्ठ इराकी सुरक्षा अधिकारीले बताए। ‘इराकमा रहेका अमेरिकी सैनिकलाई निशाना नबनाउन इरानलाई अनुरोध गरिएको थियो। उनीहरूले हामीलाई ...
0 Комментарии 0 Поделились 111 Просмотры 0 предпросмотр