إعلان مُمول
EKANTIPUR.COM
रोमाञ्चले भरिएको तीन सुपर ओभर, नेपाल पराजित
ट्वान्टी–२० अन्तर्राष्ट्रियमा नेपालको १ सय खेल । यही कारणमात्र नेपालले तीन देशीय ट्वान्टी–२० शृंखलामा सोमबार नेदरल्यान्ड्ससँग खेलेको खेल सम्झिनु पर्ने कारण हुने छैन । नेपालको अन्तर्राष्ट्रिय क्रिकेटमा मात्र नभई अन्तर्राष्ट्रिय क्रिकेटमै यो पहिलो तीन सुपर ओभरको खेलको रुपमा सधैं रहने छ ।
0 التعليقات 0 المشاركات 77 مشاهدة 0 معاينة