Patrocinados
THAHAKHABAR.COM
शेख हसिनालाई मुद्दाको सामनाका लागि फर्कन बंगलादेश युद्ध अपराध अदालतको आदेश
काठमाडौँ : बङ्गलादेशको युद्ध अपराध अदालतले सोमवार फरार पूर्वप्रधानमन्त्री शेख हसिनालाई मानवताविरुद्धको अपराधको आरोपमा मुद्दाको सामनाका लागि फर्कन आदेश दिएको छ। सतहत्तर वर्षीया हसिना सन् २०२४ अगस्टमा विद्यार्थी नेतृत्वको जन विद्रोहको चरमोत्कर्षमा हेलिकप्टरबाट ढाका छोडेर भारत पुगेकी थिइन्। उनले बङ्गलादेश फर्कने प्रत्यर्पण आदेशको अवहेलना गरेकी छिन्। संयुक्त राष्ट्रसङ्घका अनुसार हसिनाको सरकारले सत्तामा टिकिरहने असफल प्रयासमा दमनकारी कारबाही सुरु गर्दा सन् २०२४ जुलाई र अगस्टको बीचमा एक हजार चार सय जनाको मृत्यु भएको थियो। हसि...
0 Commentarios 0 Acciones 154 Views 0 Vista previa