Patrocinados
EKANTIPUR.COM
इजरायल-इरान युद्धमा अमेरिका पनि होमियो, इरानका तीन परमाणु क्षेत्रमा बमबारी
अमेरिकाले इरानको तीनवटा परमाणु क्षेत्रमा आक्रमण गरेको छ । यसमा फोर्दो, नतान्ज र इस्फहान रहेका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नै यसको जानकारी दिएका हुन् ।
0 Commentarios 0 Acciones 56 Views 0 Vista previa