Patrocinado
WWW.ONLINEKHABAR.COM
नेपालले पहिलो खेल आज सिङ्गापुरसँग खेल्दै
८ असार, काठमाडौं । मलेसियामा आजदेखि एसिसी पुरुष यु–१६ पूर्वी क्षेत्रीय क्रिकेट प्रतियोगिता सुरु हुँदैछ । एसियाली क्रिकेट परिषद् (एसिसी) को वार्षिक कार्यतालिका अनुसार उक्त प्रतियोगिता हुन लागेको हो । नेपालले आफ्नो पहिलो खेलमा आजै सिङ्गांपुरसँग …
0 Comentários 0 Compartilhamentos 186 Visualizações 0 Anterior