Patrocinados
EKANTIPUR.COM
इजरायल र इरान युद्धविरामका लागि सहमत भएको ट्रम्पको दाबी, पहिले इरान र १२ घण्टापछि इजरायलले आक्रमण रोक्ने
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायल र इरानबीच युद्धविराम हुने दाबी गरेका छन् । सामाजिक सञ्जालमा उनले लेखेका छन्, ‘मलाई यो घोषणा गर्दैगर्दा खुसी महशुस भएको छ । इजरायल र इरानबीच एक पूर्ण युद्धविराम १२ घण्टामा । अर्थात् अबको ६ घण्टापछि लागू हुनेछ । पहिलो १२ घण्टाका लागि इरान तयार हुनेछ । र अर्को १२ घण्टामा इजरायलले हतियार बिसाउनेछ ।’
0 Commentarios 0 Acciones 54 Views 0 Vista previa