إعلان مُمول
THAHAKHABAR.COM
इजरायल र इरान पूर्णरुपमा युद्धविराम गर्न सहमत : ट्रम्प
काठमाडौं : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायल र इरान पूर्ण रूपमा युद्धविराम गर्न सहमत भएको दाबी गरेका छन्। उनले दुई देशबीचको युद्धविराम सहमतिले अन्ततः युद्धको अन्त्यतर्फ डोहोर्‍याउने विश्वास व्यक्त गरे।​ ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ट्रुथमा लेख्दै दुई देश युद्धविराम गर्न सहमत भएको भन्दै ‘सबैलाई बधाई’ दिए। ‘इजरायल र इरानबीच पूर्ण र सम्पूर्ण युद्धविरामको सहमति भइसकेको छ, जुन १२ घन्टासम्म कायम रहनेछ, त्यसपछि यो युद्ध अन्त्य भएको घोषणा गरिनेछ,’ उनले लेखेका छन्। ट्रम्पले करिब ६ घण्ट...
0 التعليقات 0 المشاركات 56 مشاهدة 0 معاينة