Sponsorluk
NATO countries agree to increase defense spending.
NATO countries agree to increase defense spending.
EKANTIPUR.COM
प्रतिरक्षा खर्च बढाउन नाटो राष्ट्रहरू सहमत
बढ्दो भूराजनीतिक तनावबीच प्रतिरक्षा खर्च बढाउने विषयमा उत्तर एट्लान्टिक सन्धि संगठन (नाटो) का सदस्य राष्ट्रहरू सहमत भएका छन् । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार मंगलबार हुन लागेको नाटोको वार्षिक शिखर सम्मेलनमा यसका राष्ट्र प्रमुखहरूले प्रतिरक्षा खर्च कुल गार्हस्थ्य उत्पादनको ५ प्रतिशतसम्म बढाउने विषयमा प्रतिबद्धता जनाउने भएका हुन् ।
0 Yorumlar 0 hisse senetleri 59 Views 0 önizleme