Gesponsert
“Nepal Mango Fest” begins today.
“Nepal Mango Fest” begins today.
THAHAKHABAR.COM
आजदेखि ‘नेपाल म्याङ्गो फेस्ट’
काठमाडौं ः नेपालमा उत्पादित आँपको बजारीकरण र प्रवर्द्धन गर्ने उद्देश्यले तीनदिने ‘नेपाल म्याङ्गो फेस्ट’ महोत्सव हुने भएको छ। तराई–मधेसमा उत्पादन गरिएका नेपाली आँपहरूको विविधता, स्वाद र मूल्य शृङ्खला प्रवर्द्धनका लागि यही असार १३ देखि १५ सम्म आयोजना गर्न लागिएको हो। काठमाडौँ अर्गानिक, एग्री नेपाल, अर्थियर एप र युबी होल्डिड्सको सहकार्यमा महोत्सव आयोजना हुनेछ। महोत्सवमा नेपाली स्वाद, रङ र आँप संस्कृतिको अनुपम सङ्गम अनुभव गर्न सकिने आयोजकले जनाएको छ। काठमाडौँको लाजिम्पाटस्थित वालनट बिस्ट्रोमा ...
0 Kommentare 0 Anteile 41 Ansichten 0 Vorschau