Sponsorluk
EKANTIPUR.COM
राजनीतिमा फर्किएको भण्डारीको घोषणाले एमालेमा हलचल
राष्ट्रपतिको दुई कार्यकाल सकेर शीलतनिवासबाट बाहिरिएको दुई वर्ष साढे तीन महिनापछि विद्यादेवी भण्डारीले शनिबार पार्टी राजनीतिमा फर्किएको औपचारिक घोषणा गरेकी छन् । केपी शर्मा ओली एमालेको नेतृत्वमा निर्विकल्प जस्तै बनिरहेका बेला भण्डारीको सक्रिय राजनीतिमा प्रवेश घोषणाले एमालेमा हलचल भएको छ ।
0 Yorumlar 0 hisse senetleri 63 Views 0 önizleme