Sponsored
THAHAKHABAR.COM
थाई प्रधानमन्त्रीको राजीनामा माग्दै हजारौँ सर्वसाधारण सडकमा
बैंकक : थाइल्याण्डको राजधानी बैंककमा शनिबार हजारौंको सङ्ख्यामा सरकारविरोधी प्रदर्शनकारीले प्रधानमन्त्री पेटोङटार्न सिनावात्राको राजीनामाको माग गर्दै प्रदर्शन गरेका छन्। कम्बोडियाका एक अग्रज नेताले दुई देशबीचको सीमा विवादलाई शान्त पार्ने उद्देश्यसहित भएको एउटा फोन कल सार्वजनिक भएपछि प्रधानमन्त्री विवादमा परेकी थिइन्। टेलिफोनवार्तामा प्रधानमन्त्री पेटोङटार्नले उनलाई ‘अङ्कल’ भनेको र सीमामा रहेका थाई सैन्य कमान्डरलाई आफ्नो ‘प्रतिद्वन्द्वी’ भनेको विषयले प्रधानमन्त्रीविरुद्ध आक्रोश छाएको छ। लामो समय सत्तामा रह...
0 Comments 0 Shares 63 Views 0 Reviews