Προωθημένο
EKANTIPUR.COM
निजामती विधेयक प्रतिनिधिसभाबाट पारित : ६० वर्षमा ‘सिट्ठी’, मैदानमा फर्कन २ वर्षको ‘बेन्च’ बसाइ अनिवार्य
राजनीतिक नेतृत्व र कर्मचारी वृत्त दुवैका लागि लामो समयदेखि पेचिलो बन्दै आएको निजामती सेवासम्बन्धी विधेयक अन्ततः प्रतिनिधिसभाबाट पारित भएको छ । पछिल्लो समय अधिक चासोको विषय बनेको ‘कुलिङ अफ पिरियड’ सम्बन्धी व्यवस्था कायम राखेरै विधेयकलाई प्रतिनिधिसभाले आइतबार पारित गरेको हो । विधेयक अब राष्ट्रिय सभा पठाइनेछ ।
0 Σχόλια 0 Μοιράστηκε 46 Views 0 Προεπισκόπηση