Patrocinado
THAHAKHABAR.COM
विश्वले अब गर्मीको लहरसँग बाँच्न सिक्नुपर्नेछ : संयुक्त राष्ट्रसंघ
संयुक्त राष्ट्रसंघ अन्तर्गतको मौसम तथा जलवायु विषयक निकायले हाल देखापरेको अत्यधिक गर्मीको प्रवृत्ति भविष्यमा अझै तीव्र हुने सम्भावना रहेको भन्दै यस प्रकारको तापीय लहरसँग जोगिन र सामना गर्न विश्व समुदाय तयार रहनुपर्ने सुझाव दिएको छ। विश्व मौसम सङ्गठनका प्रवक्ता क्लेर नलिसले मंगलबार जेनेभाबाट जानकारी दिँदै भने, ‘उत्तर गोलार्धमा जुलाई महिनातिर सामान्यतया अत्यधिक गर्मी हुने गर्छ। तर यसपटक गर्मी यामको शुरुमा नै यस्तो तीव्र तापक्रम देखिनु असाधारण अवस्था हो।’ यसबाट हुने मानवीय क्षति आँधी वा वर्षाजस्ता अन्य प्राकृतिक प्र...
0 Comentários 0 Compartilhamentos 79 Visualizações 0 Anterior