Sponsorluk
THAHAKHABAR.COM
बङ्गलादेशका पूर्वप्रधानमन्त्री हसिनालाई छ महिनाको जेल सजाय
बङ्गलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनालाई अदालतको अवहेलना गरेको अभियोगमा बुधबार दोषी ठहर गर्दै ६ महिनाको जेल सजाय सुनाइएको छ। सन् २०२४ को अगष्टमा विद्यार्थी नेतृत्वको विद्रोहको उत्कर्षमा ७७ वर्षीया हसिना छिमेकी मुलुक भारत पलायन भएकी थिइन्। उनले ढाका फर्कन दिइएको अदालतको आदेशको अवज्ञा गरेकी थिइन्। अदालतको फैसलापछि मुख्य अभियोजक मोहम्मद ताजुल इस्लामले पत्रकारसँग भने, “उहाँ बङ्गलादेश पुगेको दिन वा अदालतमा आत्मसमर्पण गरेकै दिन सजाय भुक्तान गर्नुहुनेछ।” यो मुद्दा अभियोजनकर्ताले पूर्वप्रधानमन्त्री...
0 Yorumlar 0 hisse senetleri 75 Views 0 önizleme