Patrocinado
EKANTIPUR.COM
‘सर्वोच्चकै आदेशले कार्यपालिकाको स्वेच्छाचारिता प्रोत्साहित, न्यायपालिकाको भूमिका संकुचित’
संवैधानिक निकायका ५२ पदाधिकारी नियुक्तिविरुद्ध परेको रिटमा साढे चार वर्षपछि संवैधानिक इजलासले छिनोफानो गर्ने क्रममा न्यायाधीशहरूबीच राय आपसमा बाझिएको मात्र होइन, अस्पष्ट र जटिलसमेत देखिएको छ । पाँच सदस्यीय इजलासले गरेको निर्णयका विषयमा न्यायिक वृत्तबाटै आलोचना भइरहेको छ ।
0 Comentários 0 Compartilhamentos 66 Visualizações 0 Anterior