Sponsorluk
EKANTIPUR.COM
मस्कसँगको विवादपछि ट्रम्पसँग नजिकिँदै अन्य प्रविधि उद्यमी
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र अर्बपति व्यवसायी इलन मस्कबीचको सम्बन्ध बिग्रिएपछि अन्य प्रविधि उद्यमी ट्रम्पसँग नजिकिन थालेका छन् । हालै मात्र आफ्नो बिहेका लागि ‘भेनिस सहर’ नै भाडामा लिएका अर्बपति जेफ बेजोसले अहिले अमेरिकी राष्ट्रपति ट्रम्पसँग अन्तरिक्ष एजेन्सी, नासा र अमेरिकी रक्षासम्बन्धी परियोजनाको ठेक्का प्राप्त गर्न लबिइङमा छन् ।
0 Yorumlar 0 hisse senetleri 69 Views 0 önizleme