Patrocinados
EKANTIPUR.COM
कांग्रेस झस्किएका बेला विश्वासको मत लिनुपर्ने बाध्यतामा प्रधानमन्त्री
अख्तियारले देखाएको सक्रियता, ५२ संवैधानिक पदाधिकारी नियुक्तिबारे सर्वोच्च अदालतले दिएको फैसला र सरकारले गरेका केही राजनीतिक नियुक्तिका कारण कांग्रेस सभापति शेरबहादुर देउवा झस्किइरहेका बेला प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिनुपर्ने अवस्था आएको छ ।
0 Commentarios 0 Acciones 35 Views 0 Vista previa