إعلان مُمول
THAHAKHABAR.COM
एलन मस्कले नयाँ पार्टी किन बनाए ?
न्यूयोर्क : अमेरिकी उद्योगपति एलन मस्कले आफ्नै राजनीतिक दल गठनको घोषणा गर्दै रिपब्लिकन र डेमोक्रेटिक दुई दलीय प्रणालीलाई चुनौती दिएका छन्। अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पसँगको विवादको केही हप्तापछि मस्कले ‘अमेरिका पार्टी’ बनाएको बताएका छन्। उनले अमेरिका पार्टीलाई रिपब्लिकन–डेमोक्र्याटबाट सन्तुष्ट नरहेका ८० प्रतिशत मतदाताको आवाजका रूपमा वर्णन समेत गरेका छन्। मस्कले घोषणा गरेको पार्टी औपचारिक रूपमा अमेरिकी निर्वाचन आयोगमा दर्ता भएको छ कि छैन भन्ने कुरा अझै स्पष्ट छैन भने उनले पार्टीको नेतृत्व क...
0 التعليقات 0 المشاركات 49 مشاهدة 0 معاينة