Sponsor
EKANTIPUR.COM
भोटेकोशीमा भीषण बाढी : रसुवागढी नाकाको मितेरी पुल बगायो, बन्दरगाहमा राखिएका गाडी बगे
भोटेकोशीमा मंगलबार बिहान आएको भीषण बाढीले रसुवागढी नाकामा रहेको नेपाल-चीन जोड्ने मितेरी पुल बगाएको छ । त्यस्तै सुख्खा बन्दरगाहमा रहेका नयाँ विद्युतीय गाडी(ईभी) हरू पनि बाढीले बगाएको छ ।
0 Commentarii 0 Distribuiri 63 Views 0 previzualizare