Commandité
EKANTIPUR.COM
ब्रिक्सले गर्‍यो अमेरिकाको आलोचना, अतिरिक्त कर लगाउने अमेरिकाको धम्की
वैश्विक मञ्चमा आर्थिक रूपमा उदाउँदै गरेका विकासशील देशहरूको समूह ‘ब्रिक्स’ले एकतर्फी ढंगले भन्सार बढाउने र आयातमा रोक लगाउने अमेरिकी कदमको आलोचना गरेको छ । ब्राजिलको रियो दी जेनेरियोमा आइतबार सम्पन्न १७ औं ब्रिक्स शिखर सम्मेलनले अमेरिकाको आलोचनासहितको घोषणापत्र जारी गरेको छ ।
0 Commentaires 0 Parts 61 Vue 0 Aperçu