Sponsor
EKANTIPUR.COM
रसुवागढीमा आकस्मिक बाढीको विध्वंस
नेपाल–चीन सीमा क्षेत्र रसुवागढी–केरुङ नाका आसपास केही दिनयता न पानी परेको थियो न बाढी/पहिरोको कुनै पूर्वसूचना नै थियो । तिब्बतबाट बगेर आउने ल्हेन्दे खोलाको पारि चीन र वारि रसुवागढी नाका पर्छ । मितेरी पुलबाट केही तल नेपालतर्फकै भोटेकोशी (नदी) मा ल्हेन्दे खोला मिसिन्छ ।
0 Commentarii 0 Distribuiri 78 Views 0 previzualizare