Commandité
EKANTIPUR.COM
अमेरिकाले युक्रेनमा थप हतियार पठाउनेछ : ट्रम्प
रुसले युक्रेनविरुद्धको लडाइँमा नयाँ उपलब्धि हासिल गरेको दाबी गरेलगत्तै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार युक्रेनमा थप हतियार पठाउने घोषणा गरेका छन् । जबकि वासिङ्टनले गत साता मात्रै किएभलाई हतियार ढुवानी रोकेको बताएको थियो ।
0 Commentaires 0 Parts 86 Vue 0 Aperçu