Sponsored
EKANTIPUR.COM
रसुवाको आकस्मिक बाढीको कारण पत्ता लागेन, भूउपग्रह अध्ययनलाई मौसमले बाधा
तिब्बतको ल्हेन्दे खोलामा मंगलबार आएको बाढी भोटेकोशी नदीमा मिसिएपछि भएको विध्वंसले ठूलो जनधनको क्षति भएको छ । तर बाढीको कारण यकिन हुन सकेको छैन । जल तथा मौसम विज्ञान विभागले चीन तथा नेपाल सीमाका उच्च हिमाली क्षेत्रमा बादल लागिरहेका कारण भूउपग्रहको सहायताबाट विश्लेषण गर्न खोजे पनि सम्भव नभएको बताएको छ ।
0 Comments 0 Shares 74 Views 0 Reviews