Patrocinados
THAHAKHABAR.COM
दक्षिण कोरियाका पूर्वराष्ट्रपति युन सुक योल पक्राउ
काठमाडौं : सैन्य शासनको असफल प्रयासका कारण देशलाई राजनीतिक संकटमा धकेलेका दक्षिण कोरियाका पूर्वराष्ट्रपति युन सुक योल पुनः पक्राउ परेका छन्। गत डिसेम्बरमा ६ घण्टाका लागि सैन्य शासन लागू गर्ने आदेशका कारण युनलाई गत अप्रिलमा महाभियोग लगाइएको थियो। सियोलको केन्द्रीय जिल्ला अदालतका एक वरिष्ठ न्यायाधीशले युनलाई प्रमाण नष्ट गर्न सक्ने आशङ्का व्यक्त गर्दै पक्राउ पुर्जी जारी गरेका हुन्। युनलाई सैन्य शासन लगाउने प्रयास गरी विद्रोहको नेतृत्व गरेको आरोपमा मुद्दा चलाइनेछ। बुधबारको सात घण्टा लामो सुनुवाइका क्रममा ...
0 Commentarios 0 Acciones 76 Views 0 Vista previa