Sponsored
EKANTIPUR.COM
आज मौद्रिक नीति आउँदै, नियमनमा उदार बन्दै गभर्नर
नेपाल राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेलले आज आगामी आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गर्दैछन् । मौद्रिक नीतिको मस्यौदा तयार पारी सकेका गभर्नरले बिहीबार दिउँसो व्यवस्थापन समितिको बैठक बसेर नीतिमा छलफल गरेका थिए ।
0 Comments 0 Shares 36 Views 0 Reviews