إعلان مُمول
EKANTIPUR.COM
ग्रोकले हिटलरको प्रशंसा गरेपछि विश्वभर विवाद
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग छुट्टिएका अर्बपति इलन मस्कका लागि समय जटिल बन्दै गएको छ । मस्कले राजनीतिक, व्यावसायिक र व्यक्तिगत चुनौती झेलिरहेका बेला उनकै च्याटबट ‘ग्रोक’ ले घाउमा नुन–चुक छर्किने काम गरेको छ ।
0 التعليقات 0 المشاركات 45 مشاهدة 0 معاينة