Sponsored
WWW.ONLINEKHABAR.COM
केपी ओली फेरि एमाले अध्यक्ष बन्नु हुन्न भन्ने विश्वास छ : विद्या भण्डारी
२६ असार, काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा एमालेको अध्यक्षमा प्रधानमन्त्री केपी शर्मा ओली फेरि नआउने विश्वास व्यक्त गरेकी छन् । इमेज टेलिभिजनको कार्यक्रम ‘हटसिट’मा पत्रकार जगदिश खरेललाई दिएको अन्तर्वार्तामा भण्डारीले एमाले नेतृत्व फेरिने विश्वास गरेकी …
0 Comments 0 Shares 39 Views 0 Reviews