Sponsorluk
EKANTIPUR.COM
सरकारको १ वर्ष : सत्ताको सुरमा संविधान संशोधनको धुन हरायो
संसद्का दुई ठूला दल कांग्रेस र एमालेले १७ असार २०८१ मा सत्ता सहकार्यका लागि सातबुँदे सहमति गर्दा संविधान संशोधनलाई मुख्य राजनीतिक ‘एजेन्डा’ बनाएका थिए । तर एक वर्ष बितिसक्दा पनि संविधान संशोधनको सबालमा केही काम नै हुन सकेको छैन ।
0 Yorumlar 0 hisse senetleri 77 Views 0 önizleme