Commandité
THAHAKHABAR.COM
चेल्सीले जित्यो फिफा क्लब विश्वकपको उपाधि
काठमाडौं : फिफा क्लब विश्वकपको उपाधि चेल्सीले जितेको छ। आइतबार सम्पन्न फाइनलमा पेरिस सेन्ट जर्मेन (पीएसजी) लाई ३–०ले हराउँदै चेल्सी च्याम्पियन बनेको हो। अमेरिकाको न्यूयोर्क स्थित मेटलाइफ स्टेडियममा चेल्सीले पहिलो हाफमा नै ३–० को अग्रता लिएको थियो। चेल्सीको जितमा कोल पाल्मरले २ तथा जोआओ पेड्रोले १ गोल गरे। प्रतियोगिता अवधिभर उत्कृष्ट प्रदर्शन गरेको पीएसजीको आक्रमण फाइनलमा भने चल्न सकेन । रक्षात्मक रणनीतिमा उत्रिएको चेल्सीले तीनै गोल काउन्टर अट्याकमा गरेको थियो। पीएसजीले पाएको सिमित अवसरमा पनि...
0 Commentaires 0 Parts 49 Vue 0 Aperçu