Προωθημένο
EKANTIPUR.COM
प्रधानमन्त्री छलफलमै, अख्तियार अलमलमै
सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले घूस ‘डिल’ गरेको अडियोलाई लिएर चौतर्फी कारबाहीको माग भइरहँदा पनि सुशासन आयोगको नेतृत्व गरेका प्रधानमन्त्री केपी शर्मा ओली छलफलमै अल्झिएका छन् भने उजुरी परेको २० दिन बितिसक्दा पनि अख्तियारले अलमल गरिरहेको छ ।
0 Σχόλια 0 Μοιράστηκε 40 Views 0 Προεπισκόπηση