Patrocinado
EKANTIPUR.COM
बंगलादेशमा चुनाव गर्न एक वर्ष लाग्ने
प्रधानमन्त्री शेख हसिनाको बहिर्गमनपछि अन्तरिम सरकारको नेतृत्व गरिरहेका मुहम्मद युनुसले बंगलादेशमा एक वर्षपछि मात्र चुनाव हुने बताएका छन् । विजय दिवसको अवसरमा सोमबार राष्ट्रका नामम सम्बोधन गर्दै युनुसले सन् २०२५ को अन्त्यदेखि २०२६ को सुरूसम्ममा बंगलादेशमा आमनिर्वाचन हुने बताएका हुन् ।
0 Comentários 0 Compartilhamentos 594 Visualizações 0 Anterior