Sponsorluk
BAAHRAKHARI.COM
तीन अर्ब २९ करोडमा दुर्गा प्रसाईंले पाँचतारे होटल बनाउँदै, एक वर्षमा सकिने
होटल निर्माण एक वर्षपछि धकेलिएको छ । यसअघि यही असारभित्र सम्पन्न गर्ने लक्ष्य थियो । होटलको समय थपसँगै लागत पनि बढेर तीन अर्ब २९ करोड ८० लाख रुपैयाँ पुगेको छ ।
0 Yorumlar 0 hisse senetleri 45 Views 0 önizleme