Спонсоры
EKANTIPUR.COM
बिचौलियाको योजनामा जग्गा हेर्न पोखरासमेत गएका थिए गुप्ता र रञ्जिता, होटलकै बिल सात महिनासम्म बाँकी
गत वर्ष २३ पुसमा कास्की जिल्लामा सुरक्षाकर्मीबीच यस्तो सूचना आदानप्रदान भएको थियो–‘पोखरा महानगरपालिका–६ लेकसाइड स्थित वरपीपल रिसोर्टमा नेपाल सरकार संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ता, पूर्वमन्त्री तथा नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठको आगमन साथै मुकाम सोही रिसोर्टमा हुने । र, प्रशासनमन्त्री राजकुमार गुप्ताको भोलि पोखरा–६ स्थित होटल ल्यान्डमार्कमा स्थानीय तहको अन्तरक्रिया कार्यक्रम रहेको ।’
0 Комментарии 0 Поделились 50 Просмотры 0 предпросмотр