إعلان مُمول
EKANTIPUR.COM
प्रधानमन्त्री ओलीको भारत भ्रमण ३१ भदौदेखि
सरकारको नेतृत्व गरेको १४ महिनापछि प्रधानमन्त्री केपी शर्मा ओली भारत भ्रमणमा जाने भएका छन् । भारतीय समकक्षी नरेन्द्र मोदीको निमन्त्रणामा ३१ भदौदेखि भारत भ्रमणमा जान लागेका हुन् । भ्रमणको औपचारिक घोषणा हुन भने बाँकी छ ।
0 التعليقات 0 المشاركات 47 مشاهدة 0 معاينة