إعلان مُمول
THAHAKHABAR.COM
रुसको तटीय क्षेत्रमा शक्तिशाली भूकम्प, सुनामीको चेतावनी
रुसको सुदूर पूर्वी तटीय क्षेत्रमा आइतबार शृङ्खलाबद्धरूपमा शक्तिशाली भूकम्प गएको अमेरिकी भौगर्भिक अध्ययन विभागले जनाएको छ। स्थानीय समयअनुसार आइतबार सुरूमा लगातार ५.० म्याग्निच्युड र ६.७ म्याग्निच्यूडको भूकम्प गएपनि यसबाट सुनामीको जोखिम हुने बताइएको थिएन। ग्रीनविच समयअनुसार आइतबार ८ः४९ मा अर्को ७.४ म्याग्निच्यूडको शक्तिशाली भूकम्प गएको र यसबाट तटीय क्षेत्रमा सुनामीको लहर आउनसक्ने बताइएको छ। युएसजीएसले रुसी तटमा ३० सेन्टिमिटरदेखि एक मिटर (३.३ फिटसम्म) र जापान तथा अमेरिकी राज्य हवाईमा ३० सेन्टिमिटर (एक फिट) भ...
0 التعليقات 0 المشاركات 77 مشاهدة 0 معاينة