Sponsored
EKANTIPUR.COM
इजरायलविरुद्ध पक्षपात गरेको भन्दै अमेरिका युनेस्कोबाट बाहिरियो
अमेरिकाले संयुक्त राष्ट्रसंघअन्तर्गतको शैक्षिक, वैज्ञानिक र सांस्कृतिक संस्था युनेस्कोबाट बाहिरिने निर्णय गरेको छ । युनेस्कोले इजरायलप्रति पूर्वाग्रही धारणा अपनाएको र विवाद उत्पन्न गर्न सक्ने सामाजिक तथा सांस्कृतिक विषयहरूमा जोड दिएको भन्दै अमेरिकी पक्षले युनेस्कोबाट अलग हुनुको कारण बताएको छ ।
0 Comments 0 Shares 106 Views 0 Reviews