Sponsor
EKANTIPUR.COM
वाइडबडी प्रकरणमा अख्तियारले आफ्नै प्रमुख राईलाई उन्मुक्ति दिएकामा विशेष अदालतको प्रश्न
विशेष अदालतले वाइडबडी विमान खरिद प्रकरणमा तत्कालीन पर्यटन सचिव एवं हाल अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईमाथि मुद्दा दायर नगरिनु ‘समान न्यायको सिद्धान्तविपरीत’ भएको ठहर गरेको छ । एकै प्रक्रियामा संलग्न कसैलाई अभियोजन गर्ने र कसैलाई नगर्नेर् जस्तो चयनमुखी दृष्टिकोण (सेलेक्टिभ प्रसिक्युसन) अवलम्बन गर्दा न्यायप्रतिको विश्वास कमजोर हुने टिप्पणी पनि अदालतले गरेको छ ।
0 Reacties 0 aandelen 67 Views 0 voorbeeld