Sponsorizzato
EKANTIPUR.COM
एउटा जहाज बिग्रिँदा विमानस्थल अस्तव्यस्त
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको खुला ठाउँमा बिहीबारयता हङकङको ध्वजावाहक क्याथे प्यासिफिक एयरको वाइडबडी जहाजमा इन्जिन फेरबदल भइरहेको छ । हङकङबाटै आएका इन्जिनियर र प्राविधिकले ‘ग्राउन्डेड’ विमानको इन्जिन खोलेर जगेडा इन्जिन राखिरहेका छन् ।
0 Commenti 0 condivisioni 89 Views 0 Anteprima