Sponsorluk
EKANTIPUR.COM
युक्रेन संकटमा परेको बेला स्टारलिंक बन्द गरेकामा विवादमा मस्क
स्पेस एक्सका प्रमुखसमेत रहेका अमेरिकी अर्बपति इलन मस्कले सन् २०२२ मा युक्रेनको खेरसन क्षेत्रमा स्टारलिंक स्याटलाइट सेवा बन्द गर्न निर्देशन दिएको खुलासा भएसँगै विवादमा तानिएका छन् । युक्रेन युद्धको निर्णायक मोडमा रहेका बेला उनले स्याटलाइटमा आधारित इन्टरनेट सेवा बन्द गर्न भनेको पाइएको छ ।
0 Yorumlar 0 hisse senetleri 87 Views 0 önizleme