Sponsorizzato
EKANTIPUR.COM
इंग्ल्यान्ड फेरि वुमेन्स युरो च्याम्पियन
इंग्ल्यान्डले नयाँ फुटबल इतिहास रच्ने क्रममा आइतबार स्पेनलाई हराएर वुमेन्स युरो २०२५ को उपाधि जितेको छ । डिफेन्डिङ च्याम्पियनका रूपमा उपाधि रक्षा गर्ने क्रममा इंग्ल्यान्ड टाइब्रेकरमा ३–१ ले विजयी रहेको हो ।
0 Commenti 0 condivisioni 61 Views 0 Anteprima