Sponsorluk
THAHAKHABAR.COM
ठूलीभेरी नदीमा बेपत्ता तीनजनाकै शव सुर्खेतमा भेटियो
काठमाडौँ : रुकुमपश्चिमको आठबिसकोट नगरपालिका- १४ पिपलचौरमा भएको टिपर दुर्घटनामा परी ठूलीभेरी नदीमा बेपत्ता भएका तीनजनाकै शव फेला परेको छ। जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी नायब उपरीक्षक प्रमेश बिष्टका अनुसार रुकुमपश्चिमको सानीभेरी गाउँपालिका- ३ निवासी ३३ वर्षीय धनवीर बिक, दाङका ४१ वर्षीय मनिराम चौधरी र रुकुम पूर्वको सिस्ने गाउँपालिका- ८ स्यालापाखाका २० वर्षीय हरि विकको शव फेला परेको हो । तीन जनाकै शव फरक फरक दिन सुर्खेतमा फेला परेको हो । यति बिल्डर्स प्रा।लि।मा जेसिभि अपरेटर पदमा कार्यरत धनवीर...
0 Yorumlar 0 hisse senetleri 68 Views 0 önizleme