Patrocinados
EKANTIPUR.COM
सिराज चम्केपछि भारतको नाटकीय जित
मोहम्मद सिराज नायक साबित भएपछि भारतले पाँचौं टेस्ट क्रिकेटमा इंग्ल्यान्डमाथि सोमबार ६ रनको नाटकीय जित रचेको छ । यससँगै शृंखला २–२ को बराबरीमा टुंगिएको छ ।
0 Commentarios 0 Acciones 54 Views 0 Vista previa