Спонсоры
EKANTIPUR.COM
कक्षा १२ को नतिजा : ६१ प्रतिशत उत्तीर्ण, ९ प्रतिशतले सुधार
कक्षा १२ को परीक्षामा यो वर्ष ६१.१७ प्रतिशत विद्यार्थी ‘ग्रेडिङ’ (उत्तीर्ण) मा परेका छन् । गत वर्षको तुलनामा यसपालि ९.०२ प्रतिशत विद्यार्थी उच्च शिक्षामा भर्नाका लागि योग्य भएका हुन् । गत वर्ष ५२.१५ प्रतिशत विद्यार्थी मात्र ‘ग्रेडिङ’ मा परेका थिए ।
0 Комментарии 0 Поделились 61 Просмотры 0 предпросмотр