Sponsored
EKANTIPUR.COM
आकस्मिक बाढीले उत्तराखण्डमा विपद्
भारतको उत्तराखण्डस्थित उत्तरकाशी जिल्लामा पर्ने धराली बजार ‘क्लाउड ब्रस्ट’ (आरिघोप्टे वर्षा) पछि आएको बाढीले तहसनहस भएको छ । खिरगंगा नदीमा मंगलबार दिउँसो १ः४५ बजेतिर आएको बाढीले धराली बजारका दर्जनौं घर र होटल बगाएको हो । बाढीमा परी चार जनाको मृत्यु भएको छ भने कम्तीमा ५० जना बेपत्ता छन् ।
0 Comments 0 Shares 62 Views 0 Reviews