Sponsored
THAHAKHABAR.COM
रुसबाट तेल लिएको भन्दै ट्रम्पले लगाए भारतीय सामानमा ५० प्रतिशत भन्सार शुल्क
अमेरिकाले भारतमाथि थप २५ प्रतिशत ट्यारिफ (भन्सार शुल्क) लगाएको छ। पहिले लागू भइसकेको २५ प्रतिशत ट्यारिफमा थपिएर कुल ५० प्रतिशत पुगेको छ। यो थप शुल्क राष्ट्रपति डोनाल्ड ट्रम्पले हस्ताक्षर गरेको कार्यकारी आदेशअनुसार जारी भएको मितिले २१ दिनपछि लागू हुनेछ। भारतले प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा रुसबाट तेल आयात गरिरहेको भन्दै अमेरिकाले त्यहाँबाट आउने सबै वस्तुमा थप २५ प्रतिशत शुल्क लगाउने निर्णय गरेको हो। अमेरिकाको यो निर्णयले अमेरिकी बजारमा भारतीय सामान धेरै महँगो हुनसक्ने बताइएको छ। उनीहरुका अनुसार भारतको अमेरिका...
0 Comments 0 Shares 77 Views 0 Reviews