Sponsor
EKANTIPUR.COM
एनपीएलको मिनी अक्सन आज
नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको शनिबार हुने मिनी अक्सनमा खेलाडी लिन ५ टिमबीच तीव्र प्रतिस्पर्धा हुने अनुमान गरिएको छ । तीव्र प्रतिस्पर्धामा चितवन राइनोज, विराटनगर किंग्स, लुम्बिनी लायन्स, काठमान्डु गोर्खाज र सुदूरपश्चिम रोयल्स छन् ।
0 Commentarii 0 Distribuiri 67 Views 0 previzualizare